पदम राईको प्रशिक्षणमा त्रिभुवन आर्मी च्याम्पियन

नेपाल उसु महासंघको आयोजनामा भयको १६ औ रास्ट्रिय उसु प्रतियोगिताको उपाधी त्रिभुवन आर्मीले हात पारेको छ
त्रिभुवन आर्मीले ११ स्वर्ण ६ रजत र ५ कास्य पदक प्राप्त गरि उपाधी चुम्न  सफल भयको हो। यसै गरि ६ स्वर्ण,५रजत र ७कास्य पदकका साथ नेपाल प्रहरी दोस्रो भयको हो भने तेस्रो स्थानको एपीएफले ५स्वर्ण ३ रजत र चार कास्य पदक हात पारेको हो । प्रतियोगितामा शिर्ष ३ टाेलीले क्रमशः३०,२०र १० हजार रुपैया प्राप्त गरेका हुन ।
प्रतियोगितामा शिर्ष स्थान हासिल गर्दै पदम राई को प्रशिक्षणमा आर्मी च्यम्पियन बनेको हो ५ औ रास्ट्रिय खेल देखि शुरु गरेका पदम राई लगातार छैठो रास्ट्रिय प्रतियोगितामा कास्य ७औ मा रजत राखेपा च्याम्पियन सिपमा प्रथम ८औ रास्ट्रिय प्रतियोगितामा प्रथम हुँदै १९औ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता समेत जनाइ सकेका छन । आफ्नो कार्य कुशलता भरपुर रुपमा आफ्नो टाेलीमा प्रशिक्षण गर्दै त्रिभुवन आर्मीलाई १६औ रास्ट्रिय उसु प्रतियोगितामा च्याम्पियन बनाउन सफल भयका हुन।