बङ्गलादेशको ढाकामा आयोजना हुने चौथो बगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डि प्रतियोगिता २६ मे देखि जुन २०२४ सम्म आयोजना हुने भयको छ । उक्त प्रतियोगितामा १२ देशको सहभागिता रहेको जस्मा बङ्गलादेश, नेपाल,श्रीलंका,इराक,मलेसिया,इन्डोनेशिया रहेका छन भने समुह बि मा थाइल्यान्ड, जापान,पाकिस्तान,साउथ कोरिया र पोल्यान्ड रहेका छन।खेल लिक कम नकाउटको आधामा खेलाइने छ। यो प्रतियोगितामा हाल सम्म नेपाल मेडल बिहिन बनेको र यसपलि यो प्रतियोगिता केही आशा बोकेको र प्रतियोगिताका लागि सबैभन्दा लामो क्याम्प रहेको अखिल नेपाल कबड्डि संघ को पहलमा सुदूरपश्चिम प्रदेश कबड्डि संघ को ब्यबस्थापनमा २०८१/०१/२२ देखि हाल सम्म २८ जना सहभागी गराइयको र दस दिन पछि फाइनल छनौट गरियको अखिल नेपाल कबड्डि संघ का महासचिव श्री अर्बिन्द कुमार झा ले जानकारी दिनु भयो। यसैगरि नेपाल बाट सहभागी हुने खेलाडी र अफिसियलको नामावली यसप्रकार रहेका छन।
१)घन्श्याम याम रोक्का मगर
२)गणेश पार्की
३)मनोज भट्ट कपाडि
४)जितेन्द्र अबस्थी
५)सागर यादव
६)इसरात मिया
७)कमलेस लोनिया
८)प्रकाश गिरि
९)खगेन्द्र जोशी
१०)सुशील चुनारा
११)रोहन श्रेष्ठ
१२)विशाल थापा
१३)बिष्णु भट्ट(प्रशिक्षक)
१४)महेश चन्द (टिम ब्यबस्थापक)
१५)तर्कराज भट्ट(अफिसियल )
१६)रमेश चन्द्र ओझा
कर्णाली भिजन । बिहिबार, जेठ १०, २०८१