सुर्खेत,
कर्णाली प्रदेश खेलकुदको आयोजनामा सुर्खेतमा जिल्ला उसु खेल असार ६ र ७ गते ओलम्पिक दिवसको अवसरमा हुने भयको छ । जिल्ला उसु संघका सन्तोष बराइलिको अध्यक्षयतामा मिति २०७९/३/४ गते बैठक बसि निर्णय भयको हो। उसुको दुई बिधामा खेल हुने गर्नेछ जसमा सान्ता बिधा र थाउलु बिधा हुने बताउनु भयो जिल्ला उसु सहायक प्रशिक्षण रमेश कुमार तुलाधारले ।


कर्णाली भिजन । शनिबार, असार ०४, २०७९