समाजसेबि मनोज सिंह ,किरण सिंह कार्कि,रामु सापकोटाबाट गण्डकी प्रदेश भलिबल टिमलाई ट्रर्याक सुट(२१ थान)वितरण गरियको छ प्रदेशको हौसला र शुभकामना दिन शुक्रबार आफ्नै कार्यकक्षमा खेलाडीहरुलाई भब्य स्वागत गरियो। यस अघि पनि गण्डकी प्रदेश भलिबलका खेलाडीहरुलाई विभिन्न सहयोग हुँदै आयको गण्डकी भलिबलका टिम कप्तान खोम प्रसाद पाण्डेले जानकारी दिनु भयो।
यहि मंसिर २२ गते देखि हुने काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिता अयोजना हुन गैरहेको छ![]()
![]()
![]()
कर्णाली भिजन । शुक्रबार, मङि्सर २१, २०८१