प्रमुख अतिथी टेक बहादुर बस्नेत को आतिथ्यता मा कार्यक्रम को समउद्घघाटन भलिबलको जम्मा १२ टिम सहभागिता

४८ औ वार्षिक उत्सव भब्यताका साथ मनाऔ। सरोकारवाला सबै मिलि नमूना बिद्यालय बनाऔ !!                            भन्ने मुल नाराका साथ श्री नेपाल रास्ट्रिय मा बि बिद्यालय को ४८ औ वार्षिक उत्सब भब्यता का साथ उद्घाटन गरियो । उक्त उद्घाटनमा अध्यक्ष्ाता ग्रहण बिद्यालय ब्यबस्थापन अध्यक्ष श्री राम बहादुर के सि प्रमुख आतिथ्यता मा संविधान सभा सदस्य पुर्ब प्रतिनिधि सभा सदस्य पुर्ब सामान्य प्रशासन मन्त्री श्री टेक बहादुर बस्नेत हुनुहुन्थ्यो साथै विशेष अतिथि मा झरना चन्द मल्ल र विशिष्ट अतिथि उमाकान्त शर्मा, निम बहादुर के सि को आतिथ्यता रहेको उक्त समारोह मा बाझागाझा , झाकी मार्च पास गरियको थियो भने वार्षिक उत्सब को मुख्य आकर्षण भलिबल मा खेल मा जम्मा १२ टिम को सहभागिता रहेको थियोे सो १२ टिम को खेल भोलि मिति २०८०/०२/०५ गते बाट शुरु हुने आयोजक ले बताए को छ ।