- सुर्खेत जिल्ला स्तरीय १५औ रास्ट्रपति रनिङ शिल्ड चौकुनेमा आज बाट उद्घघाटन भयको छ।उद्घघाटन कार्यक्रममा सभापति जिल्ला खेलकुद बिकास समिती अध्यक्ष चन्द्र कुमार गिरि प्रमुख अतिथी कर्णाली प्रदेश सरकार मुख्य मन्त्री राजकुमार शर्मा विशिष्ट अतिथीहरुमा कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय खडक पोख्रेल, रास्ट्रिय सभा सदस्य नर बहादुर बिष्ट, गंगाराम सुनार रहनु भयको थियो भने अतिथीहरुमा चौकुने गाउँपालिका अध्यक्ष खडक बिक बिबश,सिम्ता गाउँपालिका अध्यक्ष ऎन बहादुर चन्द, चिङ्गाड गाउँपालिका अध्यक्ष बोध बिक्रम जि.सि र कर्णाली प्रदेश खेलकुद बिकास परिषद सदस्य सचीव बिश्वमित्र सञ्ज्याल रहनु भयको थियो। उद्घघाटन कार्यक्रममा चौकुने गाउँपालिका वडा न. ८ का अध्यक्ष कमल जिसि बाट स्वागत मन्तव्य व्यक्त गर्नु भयको थियोे । उद्घघाटन कार्यक्रममा रास्ट्रिय नृत्य निर्देशक कुलमान नेपालि द्वारा निर्देशित स्वागत नृत्य प्रस्तुत गरियको थियो। आज को उद्घघाटन कार्यक्रममा यथलेटिक तर्फका खेल,भलिबल,कबद्दी, कराते,हाइजम्प लगायतका खेल
हरु संचालन गरियको थियोे ।

कर्णाली भिजन । बिहिबार, मङि्सर २८, २०८०