सुर्खेत,
कर्णाली प्रदेशको शानको रुपमा रहेको एक मात्र क्वान हो बुलबुले उसु क्वान खेलाडीमा हुनुपर्ने गुण,अनुशासन,मेहनती मात्र नभैइ खेलाडीलाई परेको खण्डमा आर्थिक सहयोग पनि गर्ने गर्द्छ बुलबुले उसु क्वानले। असारको पहिलो सातातिर जिल्ला उसु प्रतियोगिताहुँदै हुँदै गर्दा जिल्ला प्रथम हुन पनि सफल भयो क्वान ।
उक्त खेलकै क्रममा बुलबुले उसुकी चेली पुर्णिामा बस्नेतको कानको मुन्द्रा हराउन पुगेछ तेतिबेला कसैलाइ थाहा भयन। पछि हल्ला हुँदै गैसकेपछी बुलबबुले उसु क्वानका प्रमुख प्रशिक्षक बिस्वास वलि सम्म कुरा पुगेपछी प्रमुख पारिवारिक भेटघाट भैसकेपछि पुर्णिामा बस्नेतको आमाको उपस्तिथिमा नगद १८८०० रुपैया प्रमुख प्रशिक्षक बिस्वास वलि र सहायक प्रशिक्षक तिर्थ रानाको हातबाट हस्तान्तरण भयो । खेलाडीलाई परेको बेला सधै अगाडी खम्बा भयर लागि पर्ने र आउदो गेमहरुमा खेलाडीहरुलाइ अन्तर्राष्ट्रिय स्थरसम्म पुराउने लक्ष्य रहेको बताउनु भयको प्रमुख प्रशिक्षक बिस्वास वलिले ।
कर्णाली प्रदेशमा बिगत केहि बर्षदेखि खेलाडी उत्पादन गर्दै आयको बुलबुले उसु क्वान र असार २८-३० गते समपन्न रास्ट्रपति खेलमा कर्णालीलाई गोल्ड मेडल सम्म दिलायार देश ब्यापीरुपमा आफ्नो क्वानलाई सफल राख्दै आयको छ । र यस क्वानमा खेलाडी र प्रशिक्षक दुबै उतिकै हरेक कुरामा अग्रसर रहेर हातेमालो गर्छ्न ।
सहयोगी खेलाडी
बुबुले उसु क्वानका प्रमुख प्रशिक्षक बिस्वास वलि र तिर्थ राना देखि र खेलाडीहरु क्रमश : शाही १५००,आशा शाही २५००,शरद रोकाय ५००,भरत बिक ५००,कृति खरेल ५००,प्रकाश वलि १०००,सुप्रीया शाही १०००,बबित रोकाय ५००,तिलक बुढा ५०० , सुसन चौधरी ५००, डिकेश तिरुवा ५०० चाहाना पौडेल ५००,अर्जुन भन्डारी ३००,समिक्षा लिम्बू २५०,सगुन खड्का २५०,सिवानी थापा,बबिता बाकामगर जानकी शर्मा र नियुक्ता शाहि दुई दुई सय गरि जम्मा १८८०० रुपैया सहयोग ।
कर्णाली भिजन । मङ्गलबार, साउन १०, २०७९