जिल्ला उसु प्रतियोगिता बुलबुले उसु क्वानलाइ

सुर्खेत ,

  1. कर्णाली प्रदेश खेलकुदको आयोजनामा सुर्खेतमा जिल्ला उसु प्रतियोगिता खेल असार ६ र ७ गते ओलम्पिक दिवसको अवसरमा भयको थियो उक्त खेलमा छ वटा क्वानहरु सहभागी थिए र जसमा पहिलो स्थान हासिल गर्न सफल भयको हो बुलबुले उसु क्वान नौ स्वर्ण, सात रजत र सात कास्य । दोस्रो स्थान एसोएस क्वान पाच स्वर्ण तीन रजत र नौ कास्य तेस्रो स्थान भयको थियो दशरथपुर उसु क्वान तीन स्वर्ण एक रजत र छ कास्य चौथो स्थान कालुन्चोक उसु क्वान तीन स्वर्ण आठ रजत र तीन कास्य  पाचौ स्थान ब्याउरे उसु क्वान तीन स्वर्ण तीन रजत तीन कास्यका साथै छैठाै स्थान सुर्खेत उसु क्वान एक स्वर्ण दुई रजत र चार कास्य।