
दोस्रो चुली कप पुरुष तथा भलिबल प्रतियोगिता सोमबार देखि सुरु भयको छ पुरुष तर्फ सात जिल्ला र दुई बिभागिय गरि दस टिमले सहभागिता जनायका छ्न जसमा जाजरकोटले दुई टिम र महिलाको खुल्ला प्रदेश स्तरीय प्रतियोगितामा जम्मा छ टिम रहेको छ र सोमबार पहिलो उद्घाटन खेलमा सल्यान र सुर्खेतले खेलेका थिय ।
दोस्रो चुलीकपलाइ उद्घाटन कर्णाली प्रदेश कानुन मत्री कृष्ण जिसिबाट कार्यक्रमको सुरु
कर्णाली भिजन । मङ्गलबार, फागुन १६, २०७९