नवौ रास्ट्रिय खेलका लागि जिल्ला छ्नौट धमाधम मिति सहित हेर्नुहोस

आउदै गरेको नवौ रास्ट्रिय खेलकुद प्रतियोगिता गण्डकि प्रदेशमा असोज २८ देखि काक्तिक ३ गते सम्म आयोजना हुनेछ। सुर्खेतजिल्लामा विभिन्न बिधाका खेलहरु जिल्ला छनोट हुन थालेका छ्न । र तेसै गरि प्रदेश छ्नौट पनि लगतै हुने जानकारी गरायको छ कर्णाली प्रदेश खेलकुदले ।