-
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको सचिवालय बैठक भव्य रुपमा सम्पन्न भयको छ शुक्रबार काठमाडौं स्थित अल्फा बिटामा आफ्ना सम्पुर्ण पदाधिकारी लगायत सम्पुर्ण कार्यसमितिको उल्लेखनिय सहभागितामा कार्यक्रम सम्पन्न भयको हो।उक्त कार्यक्रममा विभिन्न छलफल तथा निर्णय पारित गरियको छ जसमा वार्षिक कार्ययोजनामा रहेको खेल प्रतियोगिता सञ्चालन गर्ने चैत मसान्तसम्म अधिवेशन हुने बाँकी कमिटीको अधिवेशन गर्ने बागमतीमा फुल कन्टयाक कराते,तेक्वान्दो,टेबल टेनिस ,रोड रेस र चेस प्रतियोगिता , चैत मसान्तसम्म अधिवेशन हुने बाँकी कमिटीको अधिवेशन गर्ने बागमतीमा फुल कन्टयाक कराते,तेक्वान्दो,टेबल टेनिस ,रोड रेस र चेस प्रतियोगिता गर्ने चैत्र २३ देखि ३० गतेसम्म केपी ओली कप क्रिकेटको दोस्रो संस्करण पोखरामा संचालिन गर्ने तथा कलेजहरूमा कमिटी गठन र खेल प्रतियोगिता सञ्चालनका लागि तेजविक्रम बस्नेत संयोजक र गोविन्द थपलियालाई सहसंयोजकको भूमिका निर्वाह गर्नको लागि जिम्मेवारी दिने लगायतका कार्यक्रम सम्पन्न गरियको छ। साथै राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष ध्रुब आचार्य र कार्यकारी परिषद सदस्य सुवर्ण श्रेष्ठलाई औपचारिक रुपमा मदन भण्डारी स्पोर्टस एकेडेमी एकेडेमी केन्द्रीय कमिटीको बैठकद्वारा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरियको थियो।
कर्णाली भिजन । शुक्रबार, माघ २५, २०८१