सुर्खेत जिल्ला स्तरीय रास्ट्रपति रनिङ सिल्ड चौकुने गाउँपालिकामा हुदै

सुर्खेत जिल्ला स्तरिय १५ औ रास्ट्रपति रनिङ शिल्ड प्रयियोगिता यहि मिति २०८० मङ्सिर २८ देखि मङ्सिर ३० सम्म हुने भयको छ । बुधबार जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिता समिति तथा निर्देशन समितीका संयोजन तथा जिल्ला खेलकुद बिकास सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरिले खेल मैदानको अन्तिम चरणको अबलोकन गर्नु भयको छ । खेल मङ्सिर २८ गते बिहान बाट हुने भयको छ। बुधबार जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिता ब्यबस्थापन समिति तथा निर्देशन समितीका संयोजन तथा जिल्ला खेलकुद बिकास समिती सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरि ज्यु को अध्यक्षता तथा चौकुने गाउपालिका सुर्खेतका अध्यक्ष खडक बि.क ज्युको प्रमुख आतिथ्यतामा बैठक बसि रनिङ शिल्ड प्रतियोगिता को संचालन २८ गते बिहानबाट संचालन हुने जानकारी गराइयको छ ।