तेस्रो चुली कप क्लब चेम्पियनसीप पुरुष भलिबल प्रतियोगिता पौष २५ देखि संचालन हुदै

खेल र खेलाडीको बिकासका लागि चुली युवा क्लबले क्लब चेन्पेन्सिप पुरुष भलिबल प्रतियोगिता यहि पौष अन्तिम साता देखि संचालन गरर्ने तयारीमा रहेको छ। प्रथम पुरस्कार राशी नगद रु. ३०००००(तीन लाख) दृतिय पुरस्कार राशी रु.२०००००(दुई लाख)तृतीय पुरस्कार राशी रु.१०००००(एक लाख )र सान्त्वना पुरस्कार राशी रु.५००००(पचास हजार) रहेको छ । कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा चुली युवा क्लबका अध्यक्ष मोतिराम रम्तेलको अध्यक्ष्ातामा बुधबार पत्रकार सम्मेलन सम्पन्न भयको थियो जस्मा  विभिन्न प्रतिस्ठित ब्यक्ती साथै खेलाडीहरुको सहभागिता रहेको थियो।