नब भैरब युबा क्लबको आयोजनामा चिङ्गाड गाउपालिका ५ अवलचिङमा बिजय दशमीको अवसरमा १६ देखि १८ गते सम्म
भयको वडा स्तरीय खुल्ला भलिभल प्रतियोगितामा काडाघुवानीलाई २:३ को सेटमा हराउदै फाइनलको उपाधी गुर्भाकोटले रु पचास हजार जित्न सफल भयो । काडाघुवानिले ३० हजार मै चित्त बुझायो भने तेस्रो स्थानमा रानिबास ले रु १५ हजार पुरस्कार जित्न सफल भयको छ ।

कर्णाली भिजन । मङ्गलबार, असोज १८, २०७९