Skip to content
- वडा दशै तथा शुभ दिपावलिको पाबन अबसरमा कर्णाली कालिकोट सुधार युवा क्लब द्वारा आयोजना हुन लागि रहेको खुल्ला फुटबल ६A साइड,पालिका स्तरीय खुल्ला भलिबल,पालिका स्तरीय खुल्ला क्रिकेट, रास्कोट न.पा वडास्तरिय महिला भलिबल प्रतियोगिता यहि मिति २०८१ कार्तिक ७-१४ गते सम्म संचालन हुने भयको छ।खुल्ला फुटबल तर्फ प्रथम पुरस्कार राशी रु१,११,१११|- दृितिय पुरस्कार रु ५५,५५५|-खुल्ला भलिबलतर्फ प्रथम पुरस्कार राशी रु १,२१,१११|-दृितिय पुरस्कार रु ६६,६६६|-खुल्ला क्रिकेट तर्फ प्रथम पुरस्कार राशी रु६१,१११|-दृितिय पुरस्कार राशी रु३१,१११|-र खुल्ला महिला भलिबल तर्फ प्रथम पुरस्कार राशी रु १६००|- दृितिय पुरस्कार राशी रु ८०००|- रहेको छ। खेल जिबनमा लागेर केही छैन भन्ने जस्ता नैराश्यतालाई मध्य नजर गर्दै यस कर्णाली कालिकोट सुधार युवा क्लबले यस अघि पनि थुप्रै कार्यक्रम संचालन गर्दै आयको कुरा प्रष्ट पार्दै युवा नेता तथा क्लबका अध्यक्ष समाजसेबि अपिल शाही ले खेल र खेलाडीहरु को स्तरलाई माथी उकास्न केही हद सम्म भयपनी टेवा पुग्ने हेतुले प्रतियोगिताको थालनी गर्न लागियको जानकारी दिनु भयो।

कर्णाली भिजन । बुधबार, असोज ०९, २०८१