मिति २०८० भाद्र १६ देखि २० सम्म पञ्चपुरी नगर खेलकुद बिकास समिती को आयोजनामा श्री कृष्ण जन्मास्टमीको अबसर पारी कर्णाली प्रदेश अन्तरपालिका स्तरिय भलिबल ” प्रथम पञ्चपुरी भलिबल कप २०८०” संचालन गर्ने भयको छ ।प्रतियोगितामा सहभागी जनाउने टिमले भाद्र १४ गते सम्म टिम दर्ता गरिसक्नुपर्ने समितिका संयोजक श्री कृष्ण रावलले जानकारी दिनु भयको छ।उक्त खेलमा आफ्नो पालिका बाहेक अर्को पालिकाबाट सहभागी हुन नपाइने कुरा पनि जनाइयको छ।दर्ता शुल्क ८००० रुपैया रहेको यक प्रतियोगितामा प्रथम रासि रु १०००००( एक लाख )ट्रफि, मेडल र प्रमाणपत्र , द्वितिय पुरस्कार रासी रु ५००००( पचास हजार) रहेको छ

कर्णाली भिजन । शुक्रबार, भदौ ०१, २०८०