आयो खुसीको खबर आयोगद्वारा चुनाव चिन्ह घण्टी नै रहने रबिलामिछानेको

चर्चित पत्राकार रबिलामिछाने पत्रकारिता छोडेर राजनितिमा होमियपछी एक हलचल भयको छ नेपाली राजनीतिकमा। उनको पार्टीको नाम रास्ट्रिय स्वतन्त्र पार्टी राखेका थिय र चुनाव चिन्ह घण्टी थियो ।

आलोचना समेत खेपेका थिय र आज आयर स्वतन्त्र पार्टी निर्वाचन आयोगद्वारा दर्ता र चुनाव चिन्ह घण्टी भयको छ ।