
कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा असार लागे यता खासै बर्षा भयको छैन अब झरी सुरु हुने बेला भयको छ तर सुरुवातमै सामान्य पानी पर्दा सुर्खेत बजारको केही स्थान राजमार्ग भने पानीले भरीभराउ हुन थालेको छ । यस बारे समबन्धित निकायको बेलामै ध्यानाकर्षण होस भन्न चाहान्छ सुर्खेत बासिहरु । यस बर्ष धेरै भारी बर्षा हुने भनियको छ तेसैले सबै सतर्क हौ सचेत रहौ।
कर्णाली भिजन । मङ्गलबार, असार १४, २०७९