स्वर्गीय हिमालय सिंहको सम्झनामा उहाँका सुपुत्र मनोज बहादुर सिंहबाट बिगत लामो समय ( २०६८) देखि समाजसेवामा आफ्नो अतुलनीय योगदान गर्दै आउनु भयका मनोज बहादुरबाट पबित्र धर्मस्थल आशापुरी महादेव, बङलामुखी माइ,गडिमाइ,बज्रयोगिनी माइ आदि जस्ता थुप्रै धर्मस्थलको जिर्णद्वार र रङ्गरोगन लगायत कोभीड-19 जस्तो महामारी देशमा भयको संकटको समयमा हेम्स हस्पिटल,कान्तिपुर Dental हस्पिटल,पोलिस हस्पिटल,काठमाडौं मेडिकल कलेज मा लगायत प्रहरी अतिरिक्त महानिरीक्षक किरण गौतमको कार्यकालमा c.c camera,Central attendence finger print machine,Fire extinguished जस्ता थुप्रै अत्तिआवश्यक सामग्री वितरण गर्नुका साथै खेलकुदमा गण्डकी प्रदेशलाई पोसाक सामाग्रीहरु वितरण गर्दै आउनु भयका सिंहले बृद्धआश्रम र अनार्थ बालबालीहरुकालागि समेत उल्लेखनीय सहयोग पुराउदै आउनु भयको छ।
कर्णाली भिजन । शनिबार, मङि्सर २९, २०८१